Incident Reports

Municipality service halted

2017-01-04

Province 1, Terhathum, Myanglung

Officers of Laligurans Minicipality Office, Tehrathum halted all of their services from Wednesday demanding the assurance of security. A group lead by Arjun Mahabong who is the Laligurans Municipal Chairperson of Nepali Congress entered the municipality office and threatened and attacked the officers. The executive officer, Maniram Khatiwada stated that they halted office services because they received threat from Mahabong. तेह्रथुमको लालीगुराँस नगरपालिकाका कर्मचारीले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै कार्यालयको सम्पूर्ण सेवा ठप्प पारेका छन् । नगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै बुधबारदेखि कार्यालयबाट प्रवाह हुने सबै सेवा ठप्प बनाएका हुन् । नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेर नगरपालिकासहित सबै वडा कार्यालयको समेत सेवा ठप्प बनाएपछि सर्वसाधारण मारमा परेका हुन् । स्थानीय अर्जुन माबोहाङको नेतृत्वको समूहले मंगलबार नगरपालिकाको कार्यकक्षमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्दै आक्रमण गर्नु निन्दनीय भएको र त्यसपछि पनि धम्की दिएकाले कार्यालयको सेवा ठप्प पारिएको कार्यकारी अधिकृत मणिराम खतिवडाले जानकारी दिए । माबोहाङ नेपाली कांग्रेस लालीगुराँसका नगरसभापति हुन् । यता कांग्रेस नगर समितिसहित सङ्घीय लिम्बुवान मञ्च नेपाल र राष्ट्रियप्रजातन्त्र पार्टीले संयुक्तरुपमा विज्ञप्ति निकालेर मंगलबारको घटनालाई नगरपालिकाले गलत ढङ्गबाट व्याख्या गरी सेवा प्रवाह अवरुद्ध बनाएकामा आपत्ति जनाएका छन् । नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुचारु हुनुपर्ने माग गर्दै तीनवटै दलले नगरपालिका समक्ष १० बुदे माग पनि राखेका छन् । ती दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नगरपालिकाले पछिल्लो समय नियुक्त गरेका कर्मचारी हटाउनु पर्ने, नगरपालिका कार्यालय आफ्नो भवनमा सार्नुपर्ने, एकीकृत सम्पत्ति कर पुनरावलोकन गरिनुपर्ने, फोहोरको व्यवस्थापन हुनुपर्ने, गत आर्थिक वर्षको योजना तथा खर्च विवरण सार्वजनिक गर्नुपर्ने लगायत माग राखेका हुन् । उनीहरुले पाँच दिनभित्र उक्त माग पुरा गर्न बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments