Incident Reports

New Shristi Dainik: Man arrested for pelting stones at police

2017-01-09

Province 1, Morang, Biratnagar

Police arrested Ranjit Rajbansi aged 26 of Biratnagar-7 on the charge of pelting stones at police officers on duty after excessive consumption of alcohol. Police informed that no one is injured and case has been lodged against Rajbansi under Public Offense Act. विराटनगर – अत्यधिक मादक पदार्थ सेवन गरेर गस्तीमा रहेका प्रहरीलाई ढुंगा हान्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर-७ का २६ वर्षीया रंजित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर बाटोमा हिडीरहेका बेला सम्झाई बुझाई गरेर घरतर्फ पठाएको केही बेरमै उनले पैदल गस्तीमा रहेका प्रहरीमाथि ढुंगा बर्साएका थिए । ढुंगाले भने कसैलाई पनि नलागेको प्रहरीले जनाएको छ । प्रहरीमाथि ढुंगा हानेर फरार बनेका उनलाई लखेटेर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राजवंशी विरुद्ध सार्वजनिक ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान प्रक्रिया बढाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis