Incident Reports

Father 'kills' son over land-related dispute

2017-02-07

Sudurpashchim, Kailali, Gauriganga

A septuagenarian man allegedly killed his son by attacking him with a Khukuri in Ghodaghodi Municipality of the district late night yesterday. Rajmani Rokaya, 72, of Rampur of Ghodaghodi Municipality-1 has been alleged of attacking his son Karna Rokaya, 43, by a Khukuri at around 11:30 pm over the land-related dispute, according to the District Police Office, Kailali said. Following the brutal attack, the victim was primarily treated the local Ghodaghodi Hospital and breathed his last while being taken to the Nepalgunj Medical College in Kohalpur of Banke for further medical treatment. The Area Police Office, Sukhad has already taken the accused under control and further investigations into the case are underway, it is said. कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ। गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए। घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। यस्तै कैलालीको अत्तरिया नगरपालिकाको राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला परेका ३३ वर्षीय रमेश ऐरको कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। मृतक ऐरको सेती अञ्चल अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Chitwan , Local Newspaper - Sarlahi

0 Comments