Incident Reports

Gograha: Nepal Academic Council stages rally

2017-01-11

Province 1, Morang, Biratnagar

Nepal Academic Council, Morang staged rally along with corner assembly on the occasion of Prithvi Jayanti at Biratnagar. The rally went around various places of the city and later converted into corner assembly at Gudri Market.The participants of rally chanted slogans like death to republic, make Nepal monarchy and make Nepal a hindu kingdom. विराटनगर, २७ पुस – पृथ्वी जयन्तीको अवसरमा नेपाल विव्दत परिषद् मोरङ जिल्ला कार्यसमितिले र्यालीसहित कोणसभा गरेको छ । सो अवसरमा स्थानीय शनिहाटबाट निकालिएको र्यालीले सहिद रंगशाला, अस्पतालचोक, जलजला मोडबाट मेनरोड हुदै नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । पञ्चैबाजासहित निकालिएको र्यालीका सहभागीले गणतन्त्र मुर्दावाद, राजसंस्था कायम गर र हिन्दु राष्ट्र कायम गर लगायतका नारा लागाएका थिए । नगर क्षेत्रको परिक्रमा गरेपछि र्यालीका सहभागीले गुद्री बजारमा कोणसभा गरेका थिए । कोणसभा परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, पुर्वाञ्चल संयोजक वल्लभप्रसाद दाहाल र आयोजक संस्थाका अध्यक्ष पुष्पराज दाहाल लगायतका वक्ताले राजा र हिन्दु राष्ट्रबिना देशले प्रगति गर्न नसक्ने दाबी गरे । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए । उनले छरिएर रहेको चौवीसे र बाइसे राज्यलाई एकसूत्रमा बाँधेक थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments