Incident Reports

Woman commits suicide after killing 3-year-old son

2017-02-04

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 3

32-year-old Suntali Nepali of Dharapani-9 in Arghakhachi has committed suicide after allegedly murdering her 3-year-old son Gautam Nepali on February 4, informed the police. Gautam who went missing on Saturday was found murdered at jungle near his home by locals on Tuesday. Police investigations revealed that Suntali had hanged herself at a jungle in Gonkhunga-3 after murdering her son. Police have also taken her husband Jagat Nepali under custody for further investigation on the matter. The bodies underwent postmortem at District hospital in Sandhikharka on Wednesday. धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बालक गौतम माघ २२ गतेदेखि हराएपछि स्थानीबासीले खोजखबर गर्दै जाँदा घर नजिकै जङ्गलमा हत्या गरी ढुङ्गाले च्यापेको अवस्थामा माघ २५ बालकको लाश भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । छोराको हत्या गरेपछि आमाले गोखुङ्गा गाविस-३ मा रहेको जङ्गलमा गई झुण्डिएर आत्महत्या गरेको देखिएपनि घटनाको थप अनुसन्धानको लागि सुन्तलीका पति जगत नेपालीलाई माघ २६ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका र्सइ महा शार्मा पाण्डेले जानकारी दिए । मृतक दुवै शवको माघ २६ गते जिल्ला अस्पतालमा सन्धिखर्कमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments