Incident Reports

NayaPatrika: 6 people arrested for threatening the eye witness

2017-02-06

Police have arrested six people of Land survey officer Santosh Kumar Mahaseth who send them to threaten the eye witness to make him change the statement against him. Santosh Kumar Mahaseth was caught by CIAA while taking the bribe money(1 lakh rupees) on November 21. Victim Devnarayan Mahato, residence of Bardibas municipality called police seeking security after receiving the threat. They were arrested from the victim house as soon as they reached there. The arresttee are Birendra Kumar Mahaseth-42, Binodh Kumar Mahato-45, Arun Kumar Singh-37, Ashok Kumar Shah-45, Dinesh Yadav-20 and Jaya Prakash Mahato-45. घुस लिदालिंदै रंगेहात पक्राउ परेका नापी कार्यालयका अमिन सन्तोषकुमार महासेठले बयान बदल्न दबाब दिने उद्देश्यले मुख्य पीडितलाई धम्क्याउन पठाएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बा १८ च ९६६२ नं. को बोलेरोमा आएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महासेठ ६ मंसिरमा नापी कार्यालय जलेश्वोर बाट एक लाख रुपैंया घुस लिंदै गर्दा अख्तियार को टोलीबाट पक्राउ परेका थिए। बर्दिबास नगरपालिका-३ स्थित पीडित देवनारायण महतोलाई घरमै गएर धम्क्याउदै गर्दा पीडितले जिउधनको सुरक्षा माग गर्दै प्रहरीमा फोन गरेका थिए। फोन आएलगतै घटनास्थलमा पुगेका प्रहरीले धम्क्याउनेहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका-१ क ४२ बर्षीय वीरेन्द्र कुमार महासेठ, वडा नं. ६ का ४५ बर्षीय बिनोद कुमार महतो, ३७ बर्षीय अरुण कुमार सिंह, ४५ बर्षीय अशोक कुमार साह, वडा नं ९ का २० बर्षीय दिनेश यादव (चालक) र कराजनाहा-६ का ४५ बर्षीय जय प्रकाश महतो रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis