Incident Reports

Morcha cadres arrested for trying to foil NWPP programme

2017-02-10

Madhes, Saptari, Rajbiraj

A clash broke out between police personnel and Madhesi Morcha cadres in Rajbiraj of Saptari on Friday after the latter tried to foil the second national conference of Nepal Revolutionary Farmers’ Association, the peasant wing of Nepal Workers and Peasants Party (NWPP). Accusing the NWPP of being anti-Madhes and anti-federalists, the Morcha cadres this morning carried out various activities to obstruct the convention. Following the incident, police detained around 50 cadres of the Morcha. NWPP Chairman Narayanman Bijukchhe was supposed to inaugurate the programme, but he cancelled it after the incident. It has been learnt that security has been beefed up in the area to avert any untoward incident. सप्तरीको राजविराजमा आज र भोलि हुने भनिएको नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुनुअघि मधेसी मोर्चाका स्थानीय कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेमकिपा संघीयता र मधेस विरोधी भएको भन्दै मोर्चा कार्यक्रकर्ताले शिव मन्दिरमा हुन लागेको सम्मेलनको उद्घाटन विथोल्न खोजेका थिए । लगत्तै प्रहरी र मोर्चा कार्यक्रर्ताबीच करिब एक घण्टा झडप भएको थियो । झडपको क्रममा मोर्चाका ५० बढी कार्यक्रकर्तालाई प्रहरीले सम्मेलनको नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । झडपलगत्तै बिछुक्ने आउने कार्यक्रम स्थगित भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा नेमकिपा नेता सुनिल प्रजापतिसहितका नेताहरु आइपुगेका छन् । प्रहरी घेरामा उद्घाटन सत्र सुरु भएको छ । सम्मेलनस्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments