Incident Reports

Armed gang attacks man

2017-02-12

Madhes, Siraha, Kalyanpur, Ward 10

An unidentified gang tried to shoot at one Lalu Khan, of Majhauliya, Siraha, at Mirchaiya-3 on Sunday. Deputy Superintendent of Police Gajusiddi Bajracharya said a shot was fired, but it was likely that the attackers were only trying to intimidate Khan. The attackers caught Khan and lashed him with canes, they did not shoot him, DSP Bajracharya said. Investigation is underway, he added. (PR) मझौलिया गाविस-४ का वाइसिएल नेता ३१ वर्षीय लालु खानमाथि फागुन १ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । खान ‘जनयुद्ध’ दिवसको अवसरमा एकीकृत माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा जाँदै गर्दा मिर्चैया-२ स्थित नहर चोकमा मोटरसाइकलमा आएका अज्ञात समूहको अक्रमणमा परेका थिए । पीडितको प्राथमिक उपचार मिर्चैयास्थित मङ्गलम अस्पतालमा भए पनि थप उपचारको लागि उनलाई धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान लगि उपचार भइरहेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरिनारायण चौधरीले बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्रचार्यले पीडित खानलाई दुई ठाउँमा गोली लागेको घाउ भेटिएको बताए । डिएसपी बज्राचार्यले गोली हान्ने समूहको खोजि कार्य भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments