Incident Reports

Youth injured in khukuri attack

2017-02-15

Bagmati, Chitawan, Bharatpur

21-year-old Himal Tamang of Bharatpur sub-metropolitan city-11 has been injured after being attacked with khukuri by a group of 4 to 5 men led by Prakash Kharel of the same place on Wednesday at Baseni Chowk. Kharel had reportedly attacked Himal over a financial dispute between the two. Police are looking for the attackers including Kharel who went on the run after the incident. The injured was meanwhile, sent to Old Medical College in Bharatpur for treatment. update.................................... चितवन, ६ फाल्गुन | भरतपुर ११ बसेनीचोकमा हिमाल तामांगलाई खुकुरी प्रहार गरी फरार रहेका सोही ठाउँ बस्ने वर्ष २० को थारे भन्ने आशिष गुरुङ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको र खुकुरी प्रहार गरी फरार अन्य प्रकाश खरेलसहितका व्यक्तिहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर उपमहानगरपालिका–११ बस्ने २१ बर्षीय हिमाल तामाङ खुकुरी प्रहारबाट घाईते भएका छन् । सोही स्थान स्थित बसेनी चोकमा बुधबार लेनदेनको विषयमा झैझगडा हुँदा सोही ठाउँ बस्ने प्रकाश खरेल सहित ४\५ जनाको समुहले उनलाई खुकुरी प्रहार गर्दा गम्भिर घाईते भएकोले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ । खुकुरी प्रहार गर्ने फरार ब्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website , Local Newspaper - Chitwan

0 Comments