Incident Reports

Girl, 16, raped by two men posing as police

2017-02-10

Province 1, Morang, Sundarharaicha, Ward 1

Two middle-aged men from Belbari of Morang district have been arrested on charge of raping a 16-year-old girl by posing as policemen on the night of February 10. The suspects were arrested on Monday based on descriptions provided by the girl. The Morang District Court has remanded the two accused men, aged 46 and 52, to custody as police are preparing a case against them. On the evening of February 10, the accused men, posing as police officers, had stopped the girl and her male friend at Khursane Chowk in Koshiharencha Municipality. They then sent the boy away and offered to drop the girl to her home on a motorcycle. Police said the girl was taken to a saw mill at Koshiharencha-5, owned by one of the suspects, instead. The two men allegedly took turns raping the girl throughout the night before dropping her at Khursane Chowk the next morning. Police Inspector Ramji Katuwal on Thursday said that the duo could be charged with rape of a minor and hostage-taking. मोरङको बेलबारी नगरपालिकामा चलिरहेको धार्मिक महोत्सवबाट अपहरणमा परेकी एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् । घटनापछि प्रहरीले दुर्इजना स्थानीयलार्इ पक्राउ गरेको छ । महोत्सवबाट फर्कंदै गर्दा शुक्रबार राति दुईजना स्थानीय व्यक्तिले किशोरीलार्इ अपहरण गरेको स्थानीयबासीले अनलाइनखबरलार्इ बताए । मोटरसाइकलमा आएका दुई व्यक्तिले राति १० बजेतिर जबरजस्ती मोटरसाइकलमा राखेर एकान्तमा लगी सामूहिक बलात्कार गरेको बेलबारी प्रहरीले बताएको छ । दुईवटा मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले युवतीसँगै रहेका अन्य युवालाई आफूहरु प्रहरी भएको बताउँदै हातपात गरेका थिए । आफूहरु प्रहरी भएको भन्दै युवतीलार्इ लिएर हिँडेका ती व्यक्तिले कोशी हरैचा – ५ बेलेपुरमा अवस्थित एक काठ मिलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राति बलात्कारीहरुले किशोरीलाई काठ मिलमै छाडेर हिँडेका थिए । पीडित किशोरीले फोन गरेर आफन्तलार्इ बोलाएपछि उनको उद्दार भएको थियो । १६ वर्षीया युवतीलाई अपहरणपछि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ४० वर्ष कटेका दुई जना गाउँलेलाई पक्राउ गरेको छ । बलात्कृत चेली बेलबारी निवासी हुन् भने पक्राउ पर्ने दुर्इजना पनि बेलबारीकै बासिन्दा हुन् । बत्लाकारको घटनापछि प्रहरीले बेलबारी–३ का ५२ वर्षीय शम्भु थापा र‘अनिल’ भनिने ४० वर्षीय प्रेम गुरुङलार्इ नियन्त्रणमा लिएको छ । को ९ प ८४४ नम्बरको मोटरसाइकलको नम्बरका आधारमा युवाको पहिचान खुलेको बेलबारी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामजी कटवालका अनुसार थापा र रार्इविरूद्ध जबरजस्ती करणीको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Jhapa , National/Online Media

0 Comments