Incident Reports

60 year old monk found dead in sikta river

2017-02-10

Madhes, Parsa, Dhobini

60-year-old Hiralal Das, resident of Langadi-2 was found dead in Sikta river at 12 noon on Wednesday. His body was found inside a sack. Superintendent of District Police Office Chakraraj Joshi, deceased Hira lal was living as a monk since long time. Locals said that, they heard the dispute among the family members of Hiralal on Friday night and no one was seen the next day. Police suspects deceased Hiralal might have been murdered by his own family and thrown into a river a week before. Family of the deaceased are at large. Police are further investigating to the case. We are searching for the family members, added Joshi. पर्सामा एक जना साधुको लास बोराभित्र राखेर खोलामा फालिएको अवस्थामा फेला परेको छ । पाँच दिनदेखि गाउँमा देखिन छाडेका लंगडी–२ घर भएका अन्दाजी ६० वर्षे हिरालाल दासको लास लंगडी र मुड्ली गाउँको बीचमा पर्ने सिक्टा नदीमा बुधबार दिउँसो करिब १२ बजे फेला परेको हो। गाउँबाट भैंसी चराउन गएकाहरुले पोखरिया–भिषुवा सडकखण्डको सिक्टा खोलाको पुलमुनि बोराभित्र गन्हउँदै गरेको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बोरा खोलेर हेर्दा त्यहाँभित्रबाट पुरुषको शव फेला परेको र उक्त शव दासकै भएको पहिचान भएको थियो। ‘कुहिएको अवस्थामा लास थियो, करिब ५ दिन पुरानो हुनु पर्ने हो,’ जिल्ला प्रहरी पर्साका प्रहरी उपरीक्षक चक्रराज जोशीले भने, ‘घटना र लाशको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने देखिन्छ।’ मृतकका परिवारका मानिसहरु घरमा ताला लगाएर फरार छन्। घरपरिवारका मानिसहरुले नै दासको हत्यागरी फरार भएको प्रहरी र स्थानीयको अनुमान छ। दास विगत लामो समयदेखि साधु बनी गाउँमै बस्दै आएका थिए। छिमेकीका अनुसार गत शुक्रबार साँझ परिवारमा उनको झगडा भइरहेको सुनिएकने थियो। शनिबार बिहानदेखि उनका छोरा बुहारीसहित परिवारका कोही पनि देखिएको छैन। ढोकामा ताला छ। ‘हामीले परिवारका मानिसहको खोजी कार्य गरिरहेका छाैं,’ जोशीले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments