Incident Reports

CK Raut’s supporters held

2017-02-18

Lumbini, Rupandehi, Kotahimai

Tension ran high in Marchawar, a southern village in Rupanedhi, on Saturday following sporadic clashes between supporters of CK Raut, coordinator of “Independent Madhes” campaign, and police personnel. Police had to lob five tear gas canisters to take situation under control and rounded up 17 supporters of Raut. Raut’s supporters had gathered at Adarsha Higher Secondary School in Majgawa to protest against the arrest of the Madhesi activist. A truck (Lu 1 Kha 4989) was also set on fire, said police. CK Raut was arrested from Janakpur, Dhanusha district, on Feb 2. Deputy Superintendent of Police Bel Bahadur Pandey said that clashes occurred after police tried to stop the protesters from reaching the school premises. “There were around 500 people,” he said. रुपन्देहीको मझगवामा सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभर झडप भएको छ । शनिबार दिउँसो मझगवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङगढमा आमसभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि बिहानैदेखि झडप भएको हो । हामीले अवरोध गर्दा आक्रमण गरेका थिए, मझगवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । पूर्व तयारीबाट गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो । गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए । आमसभाका लागि केही दिन यता पर्चा पम्प्लेट टाँसिएका थिए । टाँसिएका पम्पप्लेट प्रहरीले हटाएको थियो । स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए । झपडमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठसहितका प्रहरी हवल्दार र केही जवान घाइते भएका छन् । प्रहरीसँगको झडप अहिले पनि जारी रहेको मझगवा प्रहरी कार्यालयका प्रमुख थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arson
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rupandehi , Local Newspaper - Parsa , Local Newspaper - Siraha

0 Comments