Incident Reports

Jankapur Today: Infant body found in Argaja pond

2017-02-16

Madhes, Dhanusha, Janakpur

A dead body of an infant has been found in Argajja Sagar Sarobar on Thursday. Locals had noticed the infant floating on the pond on Thursday afternoon and then informed the police. There was similar incidents in the past where infants were found dead in the pond. District Police Office Dhanusha has sent the dead body for postmortem and DNA test. The report has not been made public yet. जनकपुरको अरगजा सागर सरोवरमा फेरी पनि एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । बिहिबार दिउँसो पोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । विगत केही महिनादेखि चरणबद्ध रुपमा उक्त पोखरीमा नवजात शिशु बेबारिसे अवस्थामा भेटिएको छ । केही दिनअघि मात्र प्रहरीले त्यही पोखरीबाट फालिएको अवस्थामा एक नवजात शिशु भेटाएको थियो । भेटिएको शिशुको पोष्टमार्टम र डिएनए टेस्ट गराउन जनकपुर अञ्चल अस्पताललाई जिल्ला प्रहरी कार्यालय धनुषाले भनेको र अहिलेसम्म रिपोर्ट सार्वजनिक समेत भएको छैन । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले शिशुलाई पोष्टमार्टन र डिएनए टेस्टको लागि अस्पताललाई पुर्याएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha

0 Comments