Incident Reports

NayaPatrika: One injured in a Khukuri attack

2017-02-10

Bagmati, Rasuwa, Gosaikunda, Ward 1

Budhibahadur Tamang, 25, from Thunam Dhunchey-9 in Rasuwa, has been injured in a Khukuri attack on Friday morning. Police has arrested Pramesh Ghale,23, and Sagar Tamang,20, in connection to the case while other two people are still on run. Injured Tamang is receiving treatment at Grandy hospital in Kathmandu. रसुवाको सदरमुकाम धुन्चेमा थुमन–९ दाहालफेदीका २५ वर्षिय बुद्धिबहादुर तामाङ माथी अन्धाधुन्द खुकुरी प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ परेका छ । पक्राउ पर्नेमा धुन्चे–५ का वर्ष २३ का प्रमेश घले र सोही ठाउँका वर्ष २० का सागर तामाङ रहेका छन् । शुक्रबार बिहान साढे ११ बजेतिर चारजनाको समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरी तामाङलाई गम्भिर घाइते बनाएका थिए । तामाङको अहिले काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईँका अनुसार खुकुरी प्रहार गरी फरार रहेका उनिहरुलाई शनिबार रातीे पक्राउ गरिएको हो । घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments