United Democratic Madhesi Front (UDMF) performed a khabardari rally in Rajbiraj, Saptari.
The rally starting from local shiva temple was ended in a meeting in Sahid Darsan Chowk after reaching different places in Rajbiraj municipality. The rally was attended by different central and district level leaders. Stating the election has been declared without constitution amendment proposal to be unacceptable; the leaders warned the country would face serious consequences if election is held forcefully.
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले राजविराजमा खबरदारी जुलुश प्रदर्शन गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको र्याली राजविराज नगरपालिकाको विभिन्न परिक्रमा पश्चयात शहिद दर्शन चौकमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न पार्टीका केन्दिय तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो । सभामा नेताहरुले संविधान परिमार्जित प्रस्ताव बिनाको निर्वाचन घोषणा कुनै पनि हालतमा नहुने भन्दै बलपूर्व गराउने प्रयास भए यसले देशमा ठूलो सङ्कट निम्त्याउने चेतावनी दिएका छन् ।