Incident Reports

Terai Times: UDMF organise torch rally in Janakpur

2017-02-21

UDMF organized torch rally on Tuesday protesting against government declaring the date of election. The rally started from Bhanu Chowk made around the city. UDMF also boycotted PM's All- Party meeting called by Prachanda on Tuesday afternoon in Baneswor called for discussing on issues such as technical preparation for election, working procedure of local level restructuring commission. UDMF have already declared the activities for demonstration, and made the protest program public including the boycott of local election. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ । भानु चोकबाट शुरु मसाल जुलुसले नगरको विभिन्न भागको परिक्रम गरेको थियो । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि मधेशी मोर्चाले मंगलबार मसाल जुलुस र बुधबार मधेस बन्दको घोषणा गरेको हो । मोर्चाले बन्दको पुर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा मंगलबार उपरान्ह् आयोजित सर्वदलिय बैठक बहिष्कार गरेको छ । बिजुली बजारस्थित तमलोपा मुख्यालयमा बसेको मोर्चाको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार सरकारले संविधान संशोधन प्रक्रिया लत्याउँदै जबर्जस्ती चुनाव घोषणाको निर्णय लिएकाले विरोधस्वरुप सर्वदलीय बैठक बहिष्कार गरिएको हो । सरकार हामीलाई छाडेर एकलौटी अघि बढिसकेपछि हामी अब आन्दोदनमा छौँ। त्यसैले विरोधस्वरुप नगएका हौँ, उहाँले भन्नुभयो । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्रि पार्टीले पनि बैठक बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालले चुनावको प्राविधिक तयारी, स्थानीय तह पुनसंरचना आयोगको कार्यविधि लगायत विषयमा छलफल गर्न मंगलबार अपराह्न ३ बजे नयाँ बानेश्वरमा सर्वदलीय बैठक डाकेका हुन् । मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । मोर्चाका नेताहरुले स्थानीइ निकायको निर्वाचनसँगै स्थानिय निकायको निर्वाचन बहिष्कारदेखि अन्य विरोधको कार्यक्रम सार्वजानिक गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Parsa

0 Comments