Incident Reports

Madhesi Front cadres demo to thwart UML function in Gaur

2017-02-26

Madhes, Rautahat, Gaur

Cadres of the United Democratic Madhesi Front staged a demonstration in the Rautahat district headquarters Gaur in a bid to thwart a function being organised by the main opposition CPN-UML. While over 500 cadres took out rallies at various nooks and corners of the city, sporadic clashes with police have been reported. The cadres have also blocked the road connecting the East-West Highway and Gaur at Garuda. The District Police Office has increased the number of police personnel in the city to prevent any untoward incident. Earlier, the opposition party had decided to hold a function in Gaur in the presence of its senior leader and former Prime Minister Madhav Kumar Nepal at 11 am. The programme has not begun yet as of 1:30 pm due to the Madhesi parties’ obstruction. आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा वीपीचोक आइतबार केहीबेर तनावग्रस्त बनेको छ । सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । ढुंगा हानाहानका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले ५/६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । वीपी चोकमा झडप र व्यारेक चौरमा कार्यक्रम चलेको थियो । अहिले स्थिति सामान्य बनेको छ । एमालेको कार्यक्रम पनि सकिएको छ । कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रहरीले कडा सुरक्षाका बीच अहिले चन्द्रनिगाहपुर पुर्‍याइएको छ । कार्यक्रमस्थल वरपर बिहानैदेखि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाउँदै त्यस क्षेत्रमा प्रहरीले बिहानैदेखि आवाजजावत रोक्दा आफूहरु समस्यामा परेको रौतहट रघुनाथपुरका किसान योगेन्द्र साहले बताए । ‘बाटोमा छिर्नै दिएनन्,’ उनले भने, ‘घुमाउरो बाटो भएर कार्यालयमा जान खोज्दा यता पनि पुलिसले रोक्यो ।’ धेरै अनुरोध गरेपछि जान दिएको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि नै ब्यारेक चौरलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ । सरकारले संविधान संशोधन विधेयक पारित नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै मधेसी मोर्चाले त्यसविरुद्ध विभिन्न किसिमका आन्दोलन घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 03
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments