Incident Reports

Husband Absconding after Beating Wife

2013-04-26

Siraha/April 27 Indira Sahani, 20, of Asanpur VDC-6 has been left seriously injured in the thrashing by her husband Bishnudev Sahani on April 26. According to her, Bishnu Dev beat her up following a dispute over domestic matter. She was taken to local Sriram Hospital in Golbazaar by the police after being informed by the locals where she is undergoing treatment, local women rights activist Poonam Singh said. Shailendra Gachchhedar, the SI of Golbazaar Area Police Office said that the police were investigating the case. Durga Pariyar सिरहा । वैशाख १४ गते असनपुर गाविस ६ कि २० वर्षीया इन्दीरा सहनीलाई उनका पति विष्णुदेव सहनीले २०७० वैशाख १३ गते निर्घात कुटपीट गरी फरार भएका छन् । पीडित सहनीका अनुसार विष्णुदेवले सो दिन बेलुकातिर सामान्य घरायसी विवाद हुँदा निर्घात कुटपीट गरेका थिए । स्थानीयवासीले इलाका प्रहरी कार्यालय गोलबजारमा खबर गरेपछि प्रहरीले पीडित महिलालाई उपचारको लागि सोह दिन स्थानीय श्रीराम अस्पतालमा लगेको र उनको उपचार भइरहेको स्थानीय महिला अधिकारकर्मी पुनम सिंहले बताइन् । घटनाको जानकारी पाउनासाथ प्रहरीलाई घटनास्थल पठाएको र आरोपित फरार भएकोले खोजतलास जारी रहेको गोलबजार प्रहरीका सई शैलेन्द्र गच्छदारले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis