Locals have been terrorised by a socket bomb kept by an armed outfit at a school in Rajbiraj-9 of Saptari district on Tuesday.
The Jaya Krishna Goit-led Janatantrik Tarai Mukti Morcha (Revolutionary) took the responsibility of planting the explosive at the school.
The bomb was kept in front of the gate of local Peace Zone Boarding School.
The group had targeted the school as it disobeyed the party’s announcement of bandh on December 8 last year, mentioned a press release issued by the Morcha coordinator Goit.
Meanwhile, the school closed today after the bomb was noticed.
Security personnel had been mobilised to defuse the explosive.
In the past three months, the armed group had also targeted the District Police Office, and houses of two locals in the district.
सदरमुकाम राजविराजमा मंगलबार सकेट बम फेला परेको छ । राजविराज ९ स्थित पिस जोन मोडल सेकेण्ड्री स्कुल र जुपिटर स्टेशनरी उद्योगको अगाडि रहेको फोहोरको डंगुरमा पर्चासहित बम फेला परेको प्रहरी उपरिक्षक दिवेश लोहनीले बताए । बम फेला परेको खवरसँगै स्थानीयवासी आतंकित भएका छन् ।
स्कुलका वार्डेन जयकृष्ण बिराजीले विहान फोहोर फ्याँक्न जाँदा छरिएको रातो पर्चाहरुसँगै कालो बट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वमसँगै सो स्थानवाट जयकृष्ण गोईत नेतृत्वको अखिल तराई जनतान्त्रीक मुक्ति मोर्चा (क्रान्तिकारी)को रातो पर्चाहरु बरामद गरेको छ ।
श्री कृष्ण दल गण राजविराजबाट गएको सेनाको बम डिस्पोजल टोलीले उक्त सडकमा आवतजावत बन्द गरी बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
यसअघि गत माघ ७ गते राजविराज १ स्थित ब्यावसायी फुसराज दुगडको घरको मुख्य प्रवेशद्वारमा सकेट बम फेला परेको थियो