ANNFSU-R has padlocked five colleges in Chitwan accussing the colleges of not following FSU election code of conduct, for ignoring the association's role in the election process and admitting non-students in the colleges on Feb 25. Sagathan Maiyadevi Kanya Campus, Balkumari College, Sahit Smarak College, Sharadanagar, Saptagandaki College, and Sahid Smriti Campus were padlocked.
ANNFSU-R, Chitwan's president Amit Sapkota accused the college of the above-mentioned in a press release.
नेकपा (क्रान्तिकारी माओबादी) निकट विद्द्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले पाँच वटा पब्लिक कलेजमा शनिवार ताला लगाएको छ ।
संगठनले मैयाँदेवी कन्या कलेज, बालकुमारी कलेज, शहिद स्मारक कलेज शारदानगर, सप्तगण्डकी कलेज र शहीद स्मृति क्याम्पस टाँडीमा ताला लगाएको हो। अखिल (क्रान्तिकारी) चितवनका अद्द्यक्ष अमित सापकोटाद्वारा जारी विज्ञप्तिमा संगठनले स्ववियु निर्वाचनको आचारसंहिता पालना नगरेको, संगठनलाई बेवास्ता गरी एकलौटी रुपमा निर्वाचन प्रक्रिया अगाडी बढाएको, फर्जी विद्द्यार्थी भर्ना गरेको लगायतका आरोप लगाइएको छ ।
Update.....................................
12 colleges have been padlocked.
१२ वटा कलेजमा तालाबन्दी गरिएको छ ।