Incident Reports

Loktantra: Students lock Campus Chief and Assistant Campus chief inside office

2017-02-23

Bagmati, Chitawan, Bharatpur

Agitated students of SaptaGandaki Multiple Campus locked the campus chief and assistant campus chiefs inside thier offices for not starting due procedures for the upcoming student union election. The office bearers were locked for 3 hours in their offices by members of NSU, ANNFSU, ANNFSU-R and Naya Shakti. Those locked were Campus Chief Khem Narayan Sapkota, and Assitant Chiefs namely, Tikaram Sapkota, Den Prasad Lamichhane and Krishna Ghimire. The student unions have demanded for immediately creating a committee and starting election procedures for the FSU election on March 1. स्वतन्त्र विद्द्यार्थी युनियनको निर्वाचन प्रक्रिया बढी रहंदा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरुलाई विद्द्यार्थीहरुले कार्यकक्षमै थुनेका छन् । तीन घण्टासम्म क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरुलाई आक्रोशित विद्द्यार्थीले कार्यकक्षमा थुनेका हुन् ।अन्य आंगिक क्याम्पसहरुमा अहिले निर्वाचन प्रक्रिया धमाधम अघि बढेको छ ।तर सप्तगण्डकीमा कुनै पनि प्रकारका निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै विद्द्यार्थीहरु आक्रोशित बनेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी (विप्लव), नयाँ शक्ति विद्द्यार्थी युनियनले क्याम्पस प्रमुख खेमनारायण सापकोटा र सहायक क्याम्पस प्रमुखहरु टिकाराम देवकोटा, देनप्रसाद लामिछाने, कृष्ण घिमिरेलाई व्यवस्थापन विभागमा थुनेर राखेको अनेरास्ववियु चितवनका सचिव प्रकाश आचार्यले जानकारी दिनुभयो। स्ववियु निर्वाचन यही फाल्गुन १८ गते हुँदैछ। अन्य क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अघि बढेपछि विद्द्यार्थीहरु निर्वाचनमा होमिएका छन् । तर सप्तगण्डकीमा विद्द्यार्थिहरुको कुनै विरोध नहुँदा पनि प्रशासनले निर्वाचन प्रक्रिया अघि नबढाएको विद्द्यार्थी संगठनहरुको आरोप छ । उनीहरुले तत्काल निर्वाचन समिति बनाएर प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan , Local Newspaper - Chitwan

0 Comments