Incident Reports

Clash between two factions of ANNFSU in Pulchowk Campus

2017-03-05

Bagmati, Lalitpur, Lalitpur, Ward 10

In regard to FSU election result, scuffle between two groups of ANNFSU broke out in Pulchowk Engineering College. To take the situation under control, police charged baton and held some. Campus administration on Sunday called for felicitating winners in FSU election on 1 March. CPN-UML students close to Madhav Nepal accused students close to Party Chairperson KP Sharma Oli's faction attacked them for losing election. Due to faction between ANNFSU, Roshan Thapa Magar from ANNFSU-R was elected as FSU Chairperson. On Sunday, there was scuffle between two groups in Campus premise. Police charged baton to take the situation under control. Suman KC from Nepal's faction was injured from baton charge. Police held Sudip Chalise, Sushil Tajpuriya, Nabin Bista, Sushil Gyawali, Saurav Prasain, Subodh Adhikari from Oli's faction. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत परिणामलाई लिएर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुकै दुई समूहबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ भने केहीलाई पक्राउ गरेको छ । आइतबार क्याम्पस प्रशासनले १८ गते भएको स्ववियु निर्वाचनबाट विजयीहरुलाई बधाई दिन बोलाएको थियो । तर एक्कासी अनेरास्ववियुका दुई पक्षबीच झडप भयो । निर्वाचनमा आफ्नो समूहका उम्मेदवार पराजित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका विद्यार्थीले आफूहरुमाथि आक्रमण गरेको नेपाल खेमाका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । ओली खेमाबाट सभापतिका उम्मेदवार भएका सुदीप चालिसेसहित तीन सदस्य पराजित भएका थिए भने माधव नेपाल खेमाबाट उम्मेदवारी दिएका ओमप्रकाश सचिवमा र प्रदीप न्यौपाने कोषाध्यक्षमा निर्वाचित भएका थिए । ओली खेमाले हार स्वीकार्न नसकेर आक्रमणमा उत्रिएको नेपाल पक्षको आरोप छ । अनेरास्ववियुको गटगत बिभाजनको कारण स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रोशन थापामगर विजयी भएका थिए । दुई खेमाबीच आइतबार क्याम्पस हाताभित्रै हानाहान भयो । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरी केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको लाठी चार्जबाट नेपाल खेमाका विद्यार्थी सुमन केसी घाइते भएका छन् । प्रहरीले ओली खेमाका सुदीप चालिसे, सुशील ताजपुरिया, नविन विष्ट, सुशील ज्ञवाली, सौरभ प्रसाईँ, सुवोध अधिकारी लगायतलाई नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media

0 Comments