Incident Reports

Wife Injured By the Husband

2013-04-26

Province 1, Morang, Uralabari

मोरङ । वैशाख १३ गते उर्लाबारी गाविस-४ की ६० वर्षीया नरमाया तामाङलाई वैशाख १३ गते उनका पति ६७ वर्षीय तस्वीर तामाङले घरायसी विवाका क्रममा टाउकोमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका असई युवराज बस्नेतका अनुसार पीडितको उर्लाबारीस्थित उर्लाबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आरोपितलाई प्रहरीले वैशाख १३ गते नै गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा मादकपदार्थ सेवन गरेको तस्वीरले पत्नीको टाउकोमा ढुङ्गाले प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । दीपेन नेउपाने Morang/ April 26 Naramaya Tamang, 60, of Urlabari VDC-4 has been seriously injured by her husband Tasvir Tamang, 67. The accused attacked her with a stone during the domestic dispute on April 26. The victim is undergoing treatment at community hospital at Urlabari, SI Yuvraj Basnet of Area Police Office, Urlabari informed. The accused was arrested by the police on the same day the incident occurred. Deepen Neupane

0 Comments

Related Reports
Related Trend Analysis