Incident Reports

SLMM cadres torch a truck, vandalize several vehicles in Siraha

2017-03-06

Madhes, Siraha, Golbazar

Cadres of Madhesi Morcha enraged by the incident in Saptari, torched a truck and vandalized several vehicles in Golbazar of Siraha on Monday evening. The Morcha cadres torched an indian truck bearing plate number BR51A4013, informed the police. Morcha cadres have been staging demonstration by burning tyres at main road in Golbazar. Transportaion service has been disrupted completely due to the demonstration. मोर्चाका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रकमा आगजानी गर्नुको साथै दर्जनढी गाढी तोडफोड गरेको छ । सप्तरीमा प्रहरीको गोलीलागि मोर्चका कार्यकर्ताको मृत्युभएको खवरले आक्रोसित बनेका सिरहाका मोर्चाका कार्यकर्ता आक्रोसित बनेका हुन् । विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रक रहेको प्रहरीले जनाएको छ । आक्रोसित भिडले गोलबजारमा दर्जनबढी गाढी तोडफोड गरेका हुन् । उनीहरुले सडकै टायर वालेर बाटो अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । मोर्चाको पूर्व निर्धारित मशाल जुलुसमा सहभागी भएका मोर्चा कार्यकर्ताले बसमा तोडफोड गरी प्रदर्शन गरेका हुन् । सडक अरुद्धका कारण गोलबजारमा सयौं गाडी रोकिएर रहेका छन् । लहान र मिर्चैयामा पनि मोर्चा कार्यकर्ताले सडकमा प्रदर्शन गरी अवरुद्ध गरेको खवर प्राप्त भएको छ । मोर्चाले भोली सिरहा बन्दको आव्हान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 15
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments