Incident Reports

Victim's Family Files Rape Complaint

2013-04-28

Madhes, Siraha, Dhangadhimai

Siraha/April 29 Family of a 39-year-old woman has filed a case against Budhuwa Sada, 40, of Kasohi in Brahman Gorchari VDC-6 at ward police office Lahan on April 29 accusing him of raping her on April 28. According to the police, the accused is absconding. Inspector Gopal Prasad Dhakal said that they were preparing to send the victim to district hospital for medical check-up. Search for the accused in underway, Dhakal said. Durga Pariyar सिरहा । वैशाख १६ गते एक ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ब्रहमाण गोर्छा गाविस -६ कसोहीका ४० वर्षीय बुधुवा सदाले २०७० वैशाख १५ गते बलात्कार गरेको आरोपमा वैशाख १६ गते पीडितपक्षले वडा प्रहरी कार्यालय लहानमा जाहेरी दिएको छ । पीडक फरार भएकोले प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ महिलालाई मेडिकल जाँचको लागि जिल्ला अस्पताल लैजाने तयारी गरेको र आरोपितको खोजतलास शुरु गरेको वडा प्रहरी कार्यालयका इन्सपेक्टर गोपालप्रसाद ढकालले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis