Incident Reports

Morcha cadres protest against president in Kapilbastu

2017-03-07

President Bidhya Devi Bhandari has faced the wrath of Madhesi Morcha cadres during her visit in Kapilbastu on Tuesday. Cadres of Samyukra Lokatantrik Madhesi Morcha demonstrated against the President in Kapilbastu on Tuesday citing that she choose to continue her visit, despite the unfortunate incident in Maleth of Saptari on Monday where 3 Morcha cadres were killed in police firing during CPN UML's campaign. According to local journalist Imran Khan, Morcha cadres torched two tractors in Taulihawa and chanted slogans against UML leader KP Oli. राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरुको विरोधको सामना गर्नुपरेको छ । राजविराज काण्डपछि मधेस आन्दोलित भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार कपिलवस्तु गएकी हुन् । राष्ट्रपतिको आगमन हुने थाहा पाएपछि जिल्लामा मोर्चाका कार्यकर्ता उत्तेजित बनेका छन् । उनीहरुले तौलिहवामा दुईवटा ट्याक्टर जलाउनुका साथै केपी ओलीविरुद्ध नाराबाजी गरेको स्थानीय सञ्चारकर्मी इमरान खानले जानकारी दिए । मधेसमा यस्तो स्थिति थाहा पाउँदा पाउँदै राष्ट्र प्रमुखलाई किन कपिलवस्तु लगिएको भन्ने अनलाइनखबरको प्रश्नमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने- ‘तौलिहवामा महिला र वालवालिका सम्बन्धी नेपाल सरकारले कार्यक्रम आयोजना गरेको हो, महिला मन्त्रीले राष्ट्रपतिलाई लानुभएको हो, त्यहाँ विरोध र तनाव हुने स्थितिबारे प्रधानमन्त्री र गृहमन्त्रीले जान्ने कुरा हो, उहाँहरुले राष्ट्रपति कार्यालयलाई यसबारे केही भन्नुभएन ।’ राष्ट्रपति भण्डारी नेपाल सरकारले ३० जिल्लामा सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को उदघाटन गर्न तौलिहवा पुगेकी हुन् ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media , Local Newspaper - Saptari

0 Comments