Incident Reports

Birgunj shopkeepers retaliate against UDMF attack

2017-03-08

Madhes, Parsa, Birgunj

Tension ran high at the heart of Birgunj on Wednesday after local businessmen retaliated against the agitating cadres of United Democratic Madhesi Front who reportedly manhandled a Mina Bazar-based shopkeeper while enforcing the second day of general shutdown called to protest the fatal police firing in Saptari district. A local leader of Rastriya Madhes Samajwadi Party, identified as Prem Babu Patel, sustained minor injuries in the clash. Following the incident, the local administration mobilised a large number of security personnel in the area to contain the situation and prevent further confrontation between the two sides. Shops, market areas, industries, financial institutions and educational institutions have remained close for the second consecutive in Birgunj. Public and private vehicles also remained off the road. मधेशी मोर्चाको अह्वानमा गरिएको २ दिने तराईमधेश बन्दको दोस्रो दिन बुधवार बन्दकर्ता मोर्चाका कार्यकर्ता र तरकारी व्यवसायीबीच वीरगन्जको मीना बजारमा झडप भएको छ। बिहानैदेखि घण्टाघरचोकमा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताहरु करिब ११ बजे मिनाबजार क्षेत्रमा पसलहरु बन्द गराउन पसेका थिए । तरकारी ब्यवसायिहरुले प्र्रतिबाद गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। ‘तरकारी बजारमा एक छिन तनाव भएको थियो, केही बेरमा अवस्था समान्य बनेको थियो,’ पर्साका प्रहरी उपरीक्षक गोबिन्दकुमार साहले भने, ‘कसैलाई चोट पटक लागेको वा कुटपिटको कुनै सूचना हामी कहाँ छैन्, घटनापछि उक्त ठाउँमा सूरक्षाकर्मी बढाइएको छ।’ मोर्चाका स्थानीय नेताहरुले यसलाई कार्यकर्ताहरु बजार नखुलोस् भनेर जुलुस लिएर हिँडेको बेला भएको ‘समान्य घटना’ भएको बताएका छन्। ‘केही बेर तनाव भएको हो, पछि हामीले मोर्चाको स्थानीय नेतृत्व तहबाट नै तरकारी बजारमा हस्तक्षेप नगर्न भनी कार्यकर्तालाई निर्देश दिएपछि अवस्था समान्य बनेको छ,’ संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘आन्दोलन शान्तिपूर्ण छ, भीडभाडमा कहिले काँही सानोतिनो घटना समान्य हो ।’ राष्ट्रिय मधेश समाजवादी पार्टी, पर्साका अध्यक्ष प्रेमबाबु पटेलमाथि हातपात भएको छ। ‘मिना बजारमा खुलेको किराना पसल कार्यकर्ताहरुले बन्द गराए, म लगायतले बन्दलाई सहयोग गर्नुस् भनेर पसलेलाई आग्रह ग¥यौं, अवस्था एक छिन मै समान्य भयो,’ पटेलले घट्ना सुनाए, ‘केही बेरपछि फर्किने क्रममा हामी एकदुई जना मात्र साथमा रहेको बेला पछाडीबाट दगुरेर आएका एकहुल मानिसहरुले समात–समात भन्दै मलाई समात्न खोजे, उनीहरुले तानेको मेरो ट्रेकसुट च्यातिएको छ, घाँटीमा लगएको सिक्री हराएको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Parsa

0 Comments