Incident Reports

NHRC’s vehicle vandalised again in Saptari

2017-03-09

Madhes, Saptari, Rajbiraj, Ward 16

Families of those killed in a fatal clash in Saptari on Monday have vandalised an National Human Rights Commission vehicle at Maleth-2 in the district today. An NHRC team, including its spokesperson Mohna Ansari, had gone to monitor the situation as the district is reeling under the effects of a general strike imposed by the United Democratic Madhesi Front. Police have informed that no NHRC officials were hurt in the incident. They have been rescued and taken to safety. The vandalised vehicle is now being kept at the District Administration Office. On Tuesday also, the UDMF cadres had vandalised an NHRC vehicle that had gone to inspection. मधेसी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता तथा आयुक्त मोहना अन्सरी चढेको गाडी तोडफोड गरेको छ । गत सोमबार सप्तरीको राजविराजमा भएको घटनामा मृत्यु हुनेको परिवार भेट्न पुगेकी अन्सारी चढेको गाडीमाथि मोर्चा कार्यकर्ताले ढुंगामुढा गरेको हुन्। अन्सारी सहित गाडीमा चार जना सवार थिए । ढुंगामुढा भएपछि अन्सारीलाई प्रहरीले स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । अहिले सबैजना सुरक्षित छन् । एमालेको मेची-महाकाली जागरणा अभियानमा सोमबार मोर्चा र पुलिसबीच झडप हुँदा चार जना ज्यान गएको थियो । मोर्चाले घटनाको विरोध गर्दै आज पनि सप्तरीमा प्रदर्शन गरिरहेको छ । बुधबार मात्रै मोर्चा कार्यकर्ताले राजविराज–९ स्थित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले यादवको घरमा झुन्डिएको ‘नेमप्लेट’ मा आगजनी गरेका थिए। यस्तै, एमाले सम्बद्ध रहेका योजना आयोगका पूर्वसदस्य कमानन्द देवको घर र विद्यालयमा पनि ढुंगामुढा गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Morang , Local Newspaper - Mahottari

0 Comments