Incident Reports

चक्कु प्रहार गर्ने पक्राउ

2017-03-09

Bagmati, Kathmandu, Kathmandu

चक्कु प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ बिजयश्वरी बस्ने रसुवा चिलिमे घर भएका १४ बर्षीय संगम तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ बिजयश्वरीस्थित धादिङ मैदी–७ घर भई हाल बिजयश्वरी बस्ने १९ बर्षीय दिपेन्द्र परियारलाई तामाङले सामान्य विवादको कारण परियारलाई ढाडमा धारिलो हतियार चक्कु प्रहार गर्दा घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भु पठाएकोमा थप उपचारको लागि ट्रमा सेन्टर वीर अस्पताल लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports