Incident Reports

Policemen Arrested for Molesting Women

2013-04-27

Saptari/April 28 Police constables Asharam Mehata, 28, and Prabhash Mandal, 22, deputed at the police beat in Sagarmatha zoanl hospital have been arrested on April 27 on charge of sexually assaulting a woman. DSP Shyam Singh Chaudhary said that the duo was arrested for molesting a 28-year-old woman of Gamhariya Prabaha VDC-6 who had come for treatment of her ill son. DSP Chaudhary said that another caretaker had informed about the incident to the police following which the duo was arrested. Manohar Kumar Pokharel सप्तरी । वैशाख १५ गते विरामी कुरुवा महिलालाई ०७० वैशाख १४ गते राति १० बजे यौन दुर्व्यवहार गरेको आरोपमा सगरमाथा अञ्चल अस्पताल विटमा कार्यरत प्रहरी जवानहरू २८ वर्षीय आशाराम मेहता र २२ वर्षीय प्रभाष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरामी छोराको उपचारका लागि आएकी गम्हरिया प्रवाहा गाविस-६ भिमपुरकी २८ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा अस्पताल सुरक्षार्थ खटिएका प्रहरी जवान मेहता र मण्डललाई प्रहरीले हिरासतमा राखेको डिएसपी श्यामसिंह चौधत्ररीले बताए । प्रहरीहरूबाटै कुरुवा महिलामाथि यौन दुर्व्यवहार भएको भन्दै अर्का एक कुरुवा हनुमाननगर गाविसका सकिल अलीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयले आरोपित प्रहरीद्वयलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डिएसपी चौधरीले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis