Agitated students of Surya Narayan Satya Narayan Marwaita Multiple Campus Siraha affiliated with ANNFSU UML had a rally also chanting slogans against Campus Chief and ended with a corner meeting in campus premises. They also handed over a memorandum on the occasion.
According to Sudan Kushiyet, District Chairperson of ANNFSU UML, the memorandum was submitted with a demand to hold the FSU election on time. He further added that, TU had announced a schedule for holding FSU election in all campus on 25 February. According to schedule, the party had to be registered due February 12, and they had also done the registration due date but the Election Chief with a short note informed about the halting of the election process. So, with the demand to hold the election on time, they handed over the memorandum.
सूर्य नारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहाका अनेरा स्ववियु अखिलका विद्यार्थीहरुले मंगलबार हेमनारायण चोक बाट क्याम्पसको प्राङ्गणसम्म ‘अनेरास्ववियु जिन्दावाद असक्षम क्याम्पस प्रमुख राजीनामा गर’ भन्ने नाराका साथ क्याम्पस पुगेर कोण सभामा एक ज्ञापनपत्र पनि जारी गरेका छन् ।
देशभरीका सम्पुर्ण क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयले आउँदो फाल्गुन १४ गते स्ववियुको निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका घोषणा गरि सकेकोमा निर्वाचन सम्वन्धि विभिन्न कार्यक्रमहरु प्रकाशन भइसकेको छ । कार्यअनुसार फाल्गुन १ गते संगठन दर्ता गर्नुपर्नेमा अनेरा स्ववियु अखिलले संगठन दर्ता गराइ सकेकोमा एक्कासी निर्वाचन प्रमुखले प्रक्रिया रोकिएको सूचना जारी गरेकाकोले समयमा निर्वाचन सम्पन्न गराउनुपर्न जोडदार मागसहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियु अखिलका जिल्ला अध्यक्ष सुदन कुसियैतले बताएका छन् ।