Incident Reports

Apan Dainik: Protesters demand release of CK Raut, dozens injured in baton charge

2017-02-12

Police interfered in demonstration for Ck Raut's release. Dozens of demonstrators were injured due to baton charge of police and been undergoing treatment in District Hospital Siraha. Police took Raut to District Court Siraha for extension of detention. Taking that chance, thousands of supports of DR Raut gathered in Siraha demanding for his release rather than extension of detention. When court announced for 10 days detention for Raut for investigation they started demonstration chanting slogans against police and district administration. When police was taking Raut to Lahan in van, demonstrators started following van towards District Police Office. It turned to clash when police stopped the demonstrators heading towards police office. Police beaten up the demonstrators also chasing them. According to Bishnu Chaudhary, Free Madhesh Union, dozens of demonstrators including women were injured from the baton charge. According to him some agitators were also arrested. डा सिके राउतको पक्षमा प्रदर्शन गर्दा सिरहामा प्रहरीले प्रदर्शनकारीहरुमाथि हस्तक्षेप गरेको छ । प्रहरीको लाठी चार्जबाट दजैनौँ प्रदर्शनकारी घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । पक्राउ परेका डा राउतलाई लहान प्रहरीले म्याद थप्न आइतबार जिल्ला अदालत सिरहा ल्याएका थिए । राउतलाई अदालत लग्ने मौका पारेर रिहाईका लागि प्रदर्शन गर्न उनका हजारौँ समर्थक सिरहामा भेला भएका थिए । समर्थकहरुले राउतमाथि म्याद नथपेर रिहा गर्न माग गरेका थिए । तर अदालतले राउतलाई फेरी १० दिन हिरासतमा राखि अनुसन्धान गर्न आदेश जारी गरेपछि उनीहरु प्रदर्शनमा उत्रे । उनीहरुले अदालत र प्रहरी प््रशासनको विरुद्धमा नाराबाजी गर्न थाले । म्याद थप भएपछि राउतलाई प्रहरीले लहान लग्ने क्रममा प्रहरीकै गाडी पछाडी समर्थकहरुले जुलुस गर्दै जिल्ला प्रहरी कार्यालय तर्फ जान थाले । पछि प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडी जान रोक्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई लखेटी लखेटी लाठी चार्ज गरे । प्रहरीको लाठी चाजैबाट दर्जनौँ प्रदर्शनकारी घाईते भएको स्वतन्त्र मधेस गठबन्धनका नेता विष्णु चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरीले केही प्रदर्शनकारीलाई पक्रउ समेत गरेका छन् । प्रहरीको कुटाइबाट केही महिला समेत घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 24
Actor 2 - Affiliation (Target) Tarai-based separatist Organizations
Actor 2 - Youth unknown
Total Injured 12
Female Injured 2
Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis