Sindhupalchok/April 30
Father of a 14-year-old girl has filed a case of child marriage against Bikash Tamang, 22, of Bhotephulping in Batase VDC-1 on April 29.
Jor Bahadur Tamang filed a case against Bikash at the District Police Office accusing him of forcefully marrying his daughter on April 24.
Nati Babu Dhital
सिन्धुपाल्चोक । वैशाख १७ गते
बतासे गाविस -१ भोटेफुल्पीङका २२ वर्षीय विकाश तामाङले गुम्बा गाविस -१ की १४ वर्षीया बालिकासँग बालविवाह गरेको भन्दै पीडितका बावु जोरबहादुर तामाङले ०७० वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा बालबिवाह विरुद्ध उजुरी दिएका छन् ।
पीडित पक्षको भनाइअनुसार पीडकले वैशाख ११ गते जबरजस्ती बालविवाह गराएका हुन् । पीडितका बावुले दिएको उजुरीमा बिकाश तामाङ र उनका बावु निरबहादुर तामाङलाई बिपक्षी बनाइएको छ ।
नातीबावु धिताल