The scooter (Lu 15 Pa 7558) is set on fire by dousing petrol at Rampur Chowk on March 13 for defying strike called off by UDMF targeting the CPN-UML Mechi-Mahakali Campaign. The scooter is completely destroyed.
Police have arrested four people from Rampur Chowk in the charge of involving in arson of the scooter on March 12. Those arrested are Biyusddin Khan of Gonaha VDC-9, Raj Kumar Yadav of Kamhariya VDC-6, Jamaluddin Musalman of Karauta VDC-3 and Najamuddin Musalman of Kamhariya VDC. The injured victim is undergoing treatment at Bhim Hospital of Bhairahawa according to DSP Pandey.
Reema B.C.
दिनरुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा रमवापुर चोकमा लु.१५प.७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको छ ।
प्रहरीले स्कुटीमा आगजनी र कुटपिटमा संलग्न रहेको आरोपमा फागुन २९ गते नै चारजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गोनाहा गाविस-९ का वसिउद्धिन खान, कम्हरिया गाविस-६ का राजकुमार यादव, करौता गाविस-३ का जमालुद्धिन मुसलमान र कम्हरिया गाविस-६ का नजामुद्धिन मुसलमानलाई कम्हरिया गाविसको रमवापुर चोकबाट फागुन २९ गते दिउँसो गिरफ्तार गरेको प्रहरीले छ । कुटपिट घटनाका पीडितको भिम अस्पताल भैरहवामा उपचार गरिएको डिएसपी पाण्डेले बताए ।