Socialist Student Forum Nepal padlocked Sunsari Multiple Campus on 16 February in protest of not addressing any demands made on press release on 6 February by Student Unions of Madhesi Parties. They have demanded for dismissing demand of Senate as well as creation of an environment for FSU election. TU being reluctant to these demands, the padlocking was done according to Bhrama Dev Yadhav, Chairperson-Sunsari Multiple Campus Inaruwa Unit Committee.
फाल्गुन ५ समाजवादी विद्यार्थी फोरम नेपालले मधेशवादी दलका विद्यार्थी संगठनहरुले माघ २४ गते जारी गरेको प्रेस विज्ञप्तीमा राखेको मागहरुको कुनै सुनुवाइ नभएका कारण सुनसरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । आन्दोलनरत्त मधेशवादी विद्यार्थी संगठनहरुले सिनेटको माग खारेज तथा स्ववियु निर्वाचनको वातावरण निर्माण लगायतका मागहरु राखेका छन् । यता सो मागलाई त्रिविले बेवास्ता गरेकोे कारण क्याम्पसमा तालाबन्दी गरेको सुनसरी बहुमुखी क्याम्पस इनरुवा इकाई समिति अध्यक्ष ब्रहमदेव यादवले जानकारी दिनुभयो ।