Incident Reports

Sarlahi: Congress CA Member Singh Beaten

2017-02-10

Madhes, Sarlahi, Balara

Amresh Kumar Singh, CA member of Nepal Congress was beaten in Dumariya; Sarlahi Election Area No 6; Singh's own election area. He was hit in his face by Shiva Pujan Yadhav, leader of Terai Madhesh Sadbhawana Party. Yadhav was Singh's competitor in last election and was defeated. The incident happened during the election of School Management Committee of Dumariya School. Amresh when tried to act violating the rules, Shiva Pujan opposed and punched on his face. Then the parents and students gathered at the school started to run away. नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिएका छन् । उनको नाक मुख फुटेको छ । सर्लाही स्थित निर्वाचन क्षेत्र नं ६ मा निर्वाचत सांसद सिंह डुमरिया भन्ने गाउँमा कुटिएका हुन् । उनलाई तराई मधेश सद्भावना पार्टी (तमसपा) का नेता शिवपुजन यादवले कुटेको स्रोतले बतायो । यादव क्षेत्र नम्बर ६ बाट अधिल्लो निर्वाचनमा उम्मेदवार थिए । उनले अमरेशसँग चुनावमा प्रतिस्पर्धा गरेको थिए तर पराजित हुन पुगे । शुक्रबार डुमरिया विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव थियो । व्यवस्थापन समितिको चुनावका क्रममा अमरेशले नियमविपरित पेलेर जान खोजेपछि शिवपुजनले विरोध गरे । नियम अनुसार चल्नुपर्छ भनेर कुरा राखे । तर उमेशले फूर्ति लगाउँदै नियम विपरित जान खोज्दा तमसपाका शिवपुजन अगाडि बढेर अमरेश माथि मुक्का हिर्काए । त्यसपछि विद्यालयमा आएका अभिभावक र विद्यार्थीबीच भागाभाग भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Sarlahi

0 Comments