Incident Reports

Rajbiraj: Separate demonstrations regarding FSU election

2017-02-12

Madhes, Saptari, Rajbiraj

Students affiliated to UDMF padlocked Mahendra Bindeshowri Campus in Rajbiraj demanding for the admission of new students. Students chanting slogans had a corner meeting in Sahid Darshan Chowk. The meeting was addressed by Students Groups' Chairperson- Shambhu Kumar Yadhav, Treasurer- Naresh Kumar Yadhav, Mahesh Kumar Yadhv, Radheshyam Yadhav and others. Similarly, Student Unions such as NSU, ANFSU demonstrated on Sunday in Campus. They burnt tyres for not making voters list public with an excuse of padlocking by Morcha Students. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्वद्ध विद्यार्थीहरुले नयाँ भर्ना नलिएसम्म स्ववियु चुनाव हुन नदिने भन्दै राजविराजमा प्रदर्शन गरेका छन् । राजविराज स्थित महेन्द विन्देश्वरी क्याम्पसमा नयाँ विद्यार्थी भर्नाको माग गर्दै मधेशी विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । विद्यार्थीले नारावाजी गर्दै शहिद दशन चौकमा कोणसभा आयोजना गरेका थिए । सभामा विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, कोषाध्यक्ष नरेश कुमार यादव, महेश कुमार यादव, राधेश्याम यादव, सञ्जीव दास, कृष्ण मण्डललगायतले मन्तव्य व्यक्त गरे । यसैगरी नेपाल विद्यार्थी संघ, अनेरास्ववियुलगायतका विद्यार्थी सङ्गठनहरुले आइतबार क्याम्पसमा प्रदर्शन गरेका छन् । मोर्चा विद्यार्थीहरुले तालाबन्दी गरेको बाहानामा मतदाता नामावली प्रकाशन नगरेको भन्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments