Morang/May 1
Binita Acharya, 22, of Pachhawati VDC in Udaypur has filed a complaint at the Eastern Regional Police Office (ERPO) Rani Biratnagar on April 30 accusing her husband police constable Tek Prasad Nepal of beating and expelling her from home.
She registered the complaint at the ERPO saying that the district-level security agencies did not take action on her complaint. She has stated that the Tek had married her last year saying that his first wife did not bear him child.
DSP Bhojraj Khatiwada said that investigation would begin regarding her complaint and departmental action would be taken if he was found guilty.
The accused is deputed in Saptari district at present.
Dipen Neupane
मोरङ । वैशाख १८ गते
उदयपुर जिल्ला पच्चावती गाविसकी २२ वर्षीया बिनीता आचार्यले उनका पति प्रहरी जवान टेकप्रसाद नेपालले कुटपिट गरी घर निकाला गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरमा ०७० वैशाख १८ गते उजुरी दिएकी छन् ।
जिल्लास्थित सुरक्षा निकायमा उजुरी दिँदा पनि सुनुवाइ नभएको भन्दै उनले पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी दिएकी हुन् । उजुरीमा उनले पतिले ०६९ भदौमा पहिलो पत्नीबाट सन्तान नभएको भन्दै आफूलाई दोस्रो पत्नीका रुपमा विवाह गरेको उल्लेख गरेकी छन् । डीएसपी भोजराज खतिवडाले उजुरीउपर छानविन गरिने र सत्य भए प्रहरीलाई विभागीय कारबाही हुने बताए । पीडितका पति सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।
दीपेन नेउपाने