Incident Reports

2 policemen among 4 arrested on abduction charge

2017-01-14

Bagmati, Kathmandu, Kathmandu

Police on Thursday said they have arrested four persons including two sub-inspectors of Nepal Police for their alleged involvement in holding a man hostage and collecting ransom. The suspects have been identified as Raj Kumar Gurung aka Kumar (34) of Rupendehi district, Arjun Bahadur Lama (39) of Kavre district, Sambat Tamang (32) of Kapan in Kathmandu and Surya Bahadur Thapa (42) of Jhapa district. Tamang and Thapa are policemen currently deployed at the Metropolitan Police Circle, Gaushala. DSP Ajaya KC, who led the investigation team deployed from the Metropolitan Crime Division, told THT Online that the four took Badri Rai (43), a foreign employment recruitment company operator, under control after knowing that he had some gold in his possession. They also learned that a person named Phurpa Sherpa received the gold from Rai and began interrogating Rai about Sherpa’s whereabouts. In this context, they abducted Rai and took him from Koteshwor to a Sinamangal-based house on January 14 and forced to pay Rs 230,000 to them. They also made him give four cheques with a collective face value of Rs 10 million to them. The victim, however, was released the same night. After the release, Rai had filed a complaint at the MCD. The KC-led police team had arrested them from various places of Kathmandu Valley on Tuesday. Meanwhile, police said the suspects have been sent to the Metropolitan Police Range for further investigation yesterday. नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगार व्यवसायी अपहरण गरी फिरौती मागेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । फागुनयता राजधानीमा भएको अपहरणको यो तेस्रो घटना हो । अनौठो त के भने, अपहरणको पछिल्लो यो घटनामा दुईजना प्रहरीकै संग्लनता देखिएको छ । धुम्बाराहीमा टाइगर ओभरसिज प्रालिका सञ्चालक बद्री राईलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी हुँ भन्दै कुमार भन्ने राजकुमार गुरुङसहितको टोलीले अपहरण गरेको थियो । अपहरणमा पर्नुअघि राईलाई सुन तस्करीमा संग्लन फुर्पा शेर्पा नाम गरेको व्यक्ति कहाँ छ भन्दै फोनमार्फत बारम्बार धम्की आइरहेको थियो । अपहरणपछि राईलाई अपहरणकारीले सिनामंगलको बाजेको सेकुवामा पुर्‍याएका थिए । अपहरणकारीले २ लाख ३० हजार नगदै लिएका थिए भने २५ लाख र १ करोड रुपैयाँको चेकमा हस्ताक्षर गर्न लगाएका थिए । अपहरणको आरोपमा प्रहरीले राजकुमार गुरुङ, अर्जुनबहादुर लामा, संवत तामाङ र सूर्यबहादुर थापालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी गुल्म मेचीमा दरबन्दी भएका संवत अपराध महाशाखा अन्तर्गत प्रहरी वृत्त गौशालामा कार्यरत सई हुन् भने सूर्य महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत जवान । २१ फागुनमा प्रहरीले अपहरणकारी चार युवालाई पक्राउ गरेको थियो । साढे ६ लाख रुपैयाँ फिरौती रकम लिएर अपहरणकारीले विशाल तामाङ, नाङडुङ तामाङ र मन दोर्जे तामाङलाई मुक्त गरेलगत्तै सादा पोसाकका प्रहरीले कारबाही थालेका थिए । १३ फागुनमा काठमाडौंको न्यूरोडबाट दिउँसै व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेका थिए । अग्रवाललाई उनकै पसलमा कार्यरत २१ वर्षीय युवतीले सुन्धाराको एक लजमा पुर्‍याएर अपहरण गरेकी थिइन् । युवतीको कुरा पत्याएर लजमा पुगेका अग्रवाललाई त्यहाँ रहेका अन्य दुई युवाले बाँधेर राखेका थिए । अग्रवालबाट १५ लाख रुपैयाँको चेक फुत्काएपछि अपहरणकारीले उनलाई कोठामै छाडेर रकम साटन हिडेका थिए । त्यही बेला अग्रवालले मोबाइलमार्फत आफू अपहरणमा परेको सूचना परिवारका सदस्यलाई दिएपछि महाशाखाले उनलाई होटलबाट मुक्त गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments