Incident Reports

Woman Files Complaint against Family

2013-05-03

Nepal

Chitwan/May 2 A 24-year-old woman of Bharatpur Municipality-7 has filed a complaint against her husband Umesh BK, mother-in-law Umesh BK and sister-in-law Pramila BK. She says that the family members regularly beat her up and inflicted physical torture. District Police Office’s ASI Tulasi Pariyar said that the police were investigating the case. Sabitri Sapkota चितवन । वैशाख १९ गते भरतपुर नपा-७ बस्ने २४ वर्षीया एक महिलाले सासु, देवर र नन्दले आफुलाई कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । भरतपुर नपा-७ बस्ने ४७ वर्षीया पार्वती विक, सोही स्थान बस्ने उमेश विक र प्रमिला विकले आफूलाई कुटपिट तथा दुर्व्यवहार गरी शारीरिक तथा मानसिक पीडा दिने गरेको पीडित महिलाले बताइन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका असई तुलसी परियारले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis