Incident Reports

Man Kills Wife over Family Dispute

2013-05-04

Nawalparasi/May 5 Biswas Paudel, 38, of Shivamandir VDC-2 has killed his wife Parbati Paudel, 27, on May 4 over a minor family dispute. Biswas killed his wife by attacking her with a grinding stone while she was sleeping at around 11.30 pm. Family of the deceased filed a complaint at the Area Police Office Kawasoti. Biswas surrendered himself to the police and has admitted killing his wife. Meanwhile, the family of Parbati staged chakkajam for two hours demanding maximum punishment to Biswas. Police fired two shells of tear gas and two rounds of live bullet in air in order to avoid a clash between the family of Biswas and Parbati. Police said that a local Parbati Devkota fractured her leg in the incident. Post-mortem of the deceased was performed at Chitwan Medical College. Narayan Parajuli नवलपरासी । वैशाख २२ गते शिवमन्दिर गाविस २ निवासी २७ वर्षीया पार्वती पौडेललाई पति ३८ वर्षीय विश्वास पौडेलले सामान्य घरायसी विवादमा ०७० वैशाख २१ गते राति ११ः३० बजेको समयमा सिलौटोले प्रहार गरी सुतेकै विस्तरामा हत्या गरेका छन् । हत्याको विरोधमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कावासोतीमा जाहेरी दिएका छन् । आरोपित विश्वासले प्रहरीसमक्ष आत्मसमर्पण गरेको र घटना स्वीकारेका छन् भने पीडत पक्षले हत्यारालाई फाँसी र हदैसम्मको कारबाहीको माग गर्दै विरोध प्रदर्शन र नाराबाजी गर्दै २ घण्टा चक्काजाम समेत गरेका छन् । सोही क्रममा लास निकाल्न नदिएकोले पीडित र पिडक पक्षबीच झडप हुने अवस्था सृजना भएको भन्दै घटनास्थल अगाडि चार राउण्ड अश्रुग्याँस र २ राउण्ड फाइरिङ्ग गर्नुपरेको राष्ट्रिय अनुसन्धानले जनाएको छ भने स्थानीयहरूले ८/१० सेल अश्रु ग्यास र ४/५ राउण्ड गोली चलाएको बताएका छन् । घटनामा स्थानीय पार्वती देवकोटाको खुट्टा भाँचिएको प्रहरीले जानकारी गराएको छ । लासको चितवनस्थित मेडिकल कलेजमा पोष्टमार्टम भएको थियो । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis