Incident Reports

School Bus Torched by Unidentified Group

2013-05-03

Kailali/May 4 An unidentified gang has torched a bus with a number plate Bhe 1 Kha 1281 belonging to Pioneer Academy Boarding School on May 3. Inspector Chakra Shah of Area Police Office informed that the incident occurred at around 2 am when the bus was set on fire in the school premises. Police added that they were investigating the case adding action agasint the perpetrators. Sur Bahadur Pariyar कैलाली । वैशाख २१ गते बलिया गाविस-८ स्थित लम्की बजारमा रहको पायोनियर एकेडिमी बोर्डिङ्ग स्कुलको नाममा रहेको भे १ ख १२८१ नम्वरको स्कुल बसलाई अज्ञात समूहद्वारा आगजनी गरेको छ । विद्यालय परिसरमा राखिएको स्कुल बसमा ०७० वैशाख २० गते करिब २ बजे रातिको समयमा अज्ञात समूहबाट आगजनी भएको इलाका प्रहरी कार्यालय इन्स्पेक्टर चक्र शाहले जानकारी दिए । घटना कसले र किन गरेको खुल्न नसकेकाले यसबारेमा अनुसन्धान भइरहेको र विद्यालय प्रशासनले स्कुल बस आगजनीमा संलग्नलाई कारवाहीको माग गदै ०७० वैशाख २० गते इलाका प्रहरी कार्यालय, लम्कीमा जाहेरी दिएको इन्स्पेक्टर शाहले जानकारी दिए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis