Incident Reports

VDC secretaries in agitation

2017-02-02

Gandaki, Kaski, Pokhara Lekhnath

Secretaries of VDC have halted all the works and started sit-in at the office of District Development Committee. The previous government had made a decision to provide employees at local bodies with motivational allowance on the basis of their post which has not been implemented till date, the reason behind the agitation of secretaries. Employees of different posts have already received 100 percent motivational allowance and we are not being taken into consideration as we are the one who go to the field and take care of all the work of ministry said, Toyanath Timilsina, Chairperson of Secretary rights protection center. कास्कीका गाबिस सचिबले कामकाज थप्प पारेर जिल्ला बिकास समितीको कार्यालयमा धर्ना थालेका छन्। कार्यालयको लेटर प्याद र छाप जिल्ला बिकास समितिमा बुझाएर कार्यालय समयमा जिबिसै धर्ना थालेका । कार्यसम्पादन आधारमा प्रोत्साहन भत्ता दिने अघिल्लो सरकारको निर्णय कार्यान्वयन नभएको भन्दै उनिहरु अन्दोलित बनेको हून। सरकार आँफैले गरेको निर्णय कार्यनव्एन गर्न नसकेको भन्दै तत्काल निर्णय पूर्ण कार्यनवयन गर्न उनिहरुको माग छ। स्थानिय तह पुन:सम्रचना कार्यान्वयन चरनमा रहेका बेला अरु निकायका कर्मचारीले सय प्रतिसतसम्म प्रोत्साहन भत्ता बुझेका छन्। गाबिस सचिब हकहित संरक्षण केन्द्र कास्कीका अध्यक्ष तोयनाथ तिमील्सिनाले भने-फिल्दमा नै रहेर सबै मन्त्रालयको कामकाज सम्हाल्ने हामीलाई झन उपेक्षा गरिएको छ। कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भता रोक्नुपर्ने कुनै कारण छैन- सचिबहरु भन्छ्न- जिम्मेबारी गाबिस सचिबको टाउकोमा थुपरेर सुबिधा दिने बेला पंक्षिन मिल्दैन। गाबिस सचिबले सरकारले निजामती कर्मचारीलाई कानुन निर्माण गरी संघिये, प्रदेश र स्थानिये तहमा समायोजन गर्ने कानुनको मसौदा गर्न लागेको सन्दर्भमा सुझाबसमेत दिएका छन्। उनिहरुले जतिसक्दो छिटो स्थानिय तहको चुनाव गर्न र आफ्ना कार्यबोझ कम गरिदिन सरकारसँग आग्रह गरेका चन। गाबिस सचिबले काम थप्प पारेपची सेवाग्रही समस्यामा परेका छन्। गाबिसमा सेवा लिन पुगेका सेवाग्राही तेसै घर फर्किन वाध्य छन्। केपी शर्मा ओली नेत्रित्वको सरकारले गाबिस सचिबलाई कार्यसम्पादनका आधारमा ५० प्रतिसतसम्म प्रोत्साहन भत्ता उप्लब्ध गराउने निर्णय गरेको थियो। सरकारले निर्णय गरेको भये पनि रकम नपाएपची सचिबहरु अन्दोलित हुनु परेको अध्एच्ये तिमील्सिनाले बताये।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments