Incident Reports

Pratidin: Infant found dead

2017-02-09

Province 1, Jhapa, Damak, Ward 7

Police on Thursday afternoon have found a baby's corpse with umbilical chord still attached from under the bridge of Ratuwa river in Damak. However, the gender of the baby has not been confirmed. Locals had informed about the incident to the police. Police have been looking into the case. झापाको दमकमा बिहिबार दिउँसो एक शिशुको शव फेला परेको छ । दमक १२ स्थित रतुवा खोलाको पुलमुनी सलनालसहितको शिशुको शव फेला परेको हो । शव छोरा हो वा छोरी भन्ने पहिचान नखुल्ने अवस्थामा रहेको पहारीले जनाएको छ । बेवारिसे अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शिशुको शव कसले फालेका हो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अनैतिक सम्बन्धबाट शिशु जन्मेको र त्यहाँ फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Jhapa

0 Comments