Incident Reports

Gang-raped Woman Undergoing Treatment

2013-05-02

Syangja/May 3 An 18-year-old girl, a victim of gang rape, is being treated at Lumbini Medial College, Palpa. She was sexually violated in Sankhar VDC on May 2 as she was returning home from Rampur Hospital. The perpetrators, arriving in two motorcycles, had forcefully taken her to a jungle in the village. She was transferred to the Teaching Hospital after the local health centre could not treat her, Som Bahadur Kumal of Sakhar Temporary Police Post informed. District Police Office said they were searching for the absconding perpetrators. Sangita Bhat स्याङजा । वैशाख २० गते सामूहिक बलात्कारबाट पीडित एक १८ वर्षीया युवतीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । सामान्य बिरामी भएर रामपुर अस्पतालमा उपचार गरी घर फर्कने क्रममा पीडित युवतीमाथि साँखर गाविसमा वैशाख १८ गते सामूहिक बलात्कार भएको थियो । दुई ओटा मोटरसाईकलमा आएका उक्त समूहले सोही गाविसस्थित जङ्गलमा लगी बलात्कार गरेको स्थानीयबासीले बताए । पीडित युवतीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकलमा कलेज पाल्पामा लगिएको अस्थायी प्रहरी चौकी साखरका प्रमुख सोमबहादुर कुमालले बताए । पीडक युवाहरू फरार रहेकोले खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनायो । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis