The Dhanusha district committe of Rastriya Prajatantra Party has staged a sit-in for an hour before the District Election Office protesting against the Election Commission's decision to delete a section of the party’s charter about the Hindu state and the monarchy. A group of party members led by party's central committee members Krishna Pratap Malla and Ram Chandra Yadav also handed over a memorandum to the Election Office.
निर्वाचन आयोगले राष्टिय प्रजातन्त्र पार्टी नेपालको विधानबाट हिन्दु राष्ट तथा सबैधाननिक राजतन्त्र जस्ता शव्दावली झिकेपछि पार्टी आन्दोलनमा उत्रेका छन् । जिल्ला कार्यसमिति धनुषाले पनि जिल्ला निर्वाचन कार्यालयमा गएर ज्ञापनपत्र दिएको छ । केन्दिय समितिका सदस्य कृष्णप्रताप मल्ल तथा रामचन्द यादवको अगुवाइमा ज्ञापनपत्र दिएर एक घण्टा धर्ना पनि दिने काम गरेको छ । पार्टीको विधानबाट निर्वाचन आयोगले ती शव्दवाली हटाएर अन्याय नै गरेको भन्दै विरोध गर्दै राप्रपाले देशव्यापी आन्दोलनमा रहेको छ ।