Incident Reports

Case Filed After 10 Years of Murder

2013-05-02

An FIR on murder has been filed at District Police Office after 10 years of the incident. Krishna Lal Rai of Pathibhara VDC-6 filed the FIR against Ram Bahadur Rai, of ward no. 7 of the same family on April 26 for the murder of his elder brother Gyan Bahadur Rai also known as Gore. Gore was hacked to death by Ram Bahadur on June 24, 2003. Police arrested Ram Bahadur on May 2 on the basis of the FIR and filed a case of intentional homicide the same day. A team of police led by SI Shyam Raut also exhumed Gore’s body. The case was settled by the Maoists soon after the incident saying the government would not do anything. Chhetu Sherpa सङ्खुवासभा । वैशाख २० गते जिल्लाको पाथीभरा गाविस-६ का गोरे भनिने ज्ञानबहादुर राईलाई ०६० असार ८ गते पाथीभरा गाविस-७ का रामबहादुर राईले धारिलो हतियार प्रहार गरी हत्याको घटना माओवादीको जनअदालतले मिलापत्र गरिदिए पनि १० वर्षपछि पीडितका भाइ कृष्णलाल राईले जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा वैशाख १३ गते किटानी सहित दर्ता गरेका छन । प्रहरीले आरोपितलाई वैशाख १९ गते गिरफ्तार गरी सोही दिन कर्तव्य ज्यान महलमा मुद्दा दर्ता गरेको छ । जाहेरी पछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका मुद्दा शाखाका प्रमुख सई श्याम राउतको टोलीले गाडिएको लास टाउकोमा हतियार प्रयोग गाडीएको अवस्था उत्खनन गरेको छ । माओवादीले सरकारले केही नगर्ने हामी आफैँ घटना मिलाइ दिन्छौँ भन्दै कागजी रुपमा मिलापत्र गराएको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis