Dhading/May 3
District reporter for Sagarmatha Television and news bureau chief of Radio Loktantra Manish Duwadi has been threatened with life on phone on May 1.
Duwadi said the caller was unhappy with the news aired regarding the detained armed men made public by the District Police Office who were arrested in Maidi VDC on April 28.
The called was rececived at 20.11 on May 1 from the phone number 012020994 issuing life threats and torching the radio station.
Acting Director of Radio Loktantra, Deepak Koirala issued a statement on May 2 condemning the incident.
Meanwhile, in Banke, the staffs of Higher Secondary Education Board on May 3 have threatened to beat up journalist and Mission Today daily’s publisher Binod Paudel and Nagarik reporter and Radio Pratibodh FM news coordinator Tekenkra Basyal in relation to the publication of news a day earlier.
They were unhappy about the press photo published in Nagarik daily and Mission Today daily on May 2 about the staffs falling aspleep at their workplace.
Basyal said HSEB staff Devendra Shahi made the call threatening to beat them up.
Sitaram Adhikar
बाँके । वैशाख २० गते
पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर उच्च माध्यामिक शिक्षा परिषद्का कर्मचारीले ०७० वैशाख १९ गते पत्रकारलाई हातपात गर्दै ठिक पार्ने धम्की दिएका छन् ।
कार्यालय समयमा कर्मचारी निदाएको विषयमा वैशाख १८ गते नागरिक दैनिक र मिसन टुडे दैनिकमा निदाएको फोटो सहित समाचार प्रकाशितको विषयलाई लिएर पत्रकारतथा मिसन टुडेका प्रकाशक विनोद पौडेल र नागरिक संवादाता तथा रेडियो प्रतिबोध एफएमका समाचार संयोजक टेकेन्द्र बस्याललाई उच्च माध्यामिक शिक्षा परिषद् कोहलपुरका कर्मचारी देवेन्द्र शाहीले हातपात गर्दै यो समाचार लेख्ने को-को हो भन्दै ठिक पार्ने धम्की दिएको पीडित टेकेन्द्र बस्यालले बताए ।
कार्यालयमा पुगेका पत्रकारलाई शाहीले प्रमुख वाग्लेको अगाडि समाचार लेख्ने पत्रकार को, किन लेखेको भन्दै प्रमुखको कार्यकक्षमा छलफलका क्रममा हातपात गरे ।' बस्यालले भने । घटनापछि कोहलपुरका पत्रकारसँग छलफलमा रहेका बस्याल र पौडेललाई शाहीले ९८४११५०८३५ नम्बरको मोबाइलबाट फोन गरी ठिक पार्ने र जे पनि गर्ने भन्दै धम्की दिएको पौडेलले बताए ।
पीडित पत्रकारले निष्पक्ष, भयरहित वातावरणमा समाचार लेख्ने र सुरक्षाको व्यवस्था गरिदिन पत्रकार महासङ्घसँग आग्रह गरेका छन् ।
विनोद पाण्डे