Incident Reports

Teen Arrested on Charge of Raping Minor

2013-05-02

Kathmandu/May 3 A 13-year-old boy of Palpa and currently living in Kathmandu Metropolis-4 has been arrested on May 2 on charge of raping a 7-year-old girl. The family of the girl had filed a complaint on May 2 charging the boy. Metropolitan Police Range, Maharajgunj filed a case on the said day. Medical check up of the girl was conducted at Maternity Hospital in Kathmandu. Vivek Dhungana काठमाडौँ । वैशाख २० गते एक सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पा जिल्ला रामपुर घर भइ हाल कामनपा-४ गोँगबु बस्ने १३ वर्षीय देवेन्द्र रानालाई वैशाख १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई वैशाख १८ गते बलात्कार गरेको भन्दै पीडित परिवारले सोही दिन प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएकै दिन महानगरीय प्रहरी बृत महाराजगञ्जले आरोपितलाई गोँगबुबाट गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परिक्षण थापाथलीस्थित प्रसुती गृहमा गरिएको छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis