Incident Reports

Darchula woman stoned to death by sister

2017-03-26

Sudurpashchim, Darchula, Apihimal

A woman has killed her sister in Kaatai of Apihimal rural municipality-3 of Darchula early morning on Sunday. Chaite Devi Karki killed her 50-year-old Sister Narma Devi Karki by striking her on the head with a stone during a dispute. According to DPO Darchula, the victim Narma Devi died on the spot after being hit on the head with stone by Chaite Devi who is thought to be mentally unstable. Police have taken Chaite Devi under control for investigation on the incident. अपी हिमाल गाउँपालिका–३ काटैमा आइतबार बिहानै बहिनीले दिदीको हत्या गरेकी छिन् । बिहान साढे तीन बजे बहिनी चैतीदेवी कार्कीले आफ्नै ५० वर्षीय दिदी नर्मादेवी कार्कीको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बहिनी चैतीदेवीको मानसिक सन्तुलन ठीक नभएको र दिदी बहिनीबीच समान्य विवादमा बहिनीले दिदीको टाउकोमा ढुंगा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । टाउकोमा ढुंगा प्रहार गर्ने बहिनी चैतीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको दार्चुलाका डिएसपी केदार खनालले बताए । त्यस्तै मालिकार्जुन गाउपालिका–८ शंकरपुर पौलबिसामा महाकाली लोकमार्गमा हिँड्दै गरेकी १२ वर्षीय मनिषा बोहरालाई दार्चुलाबाट धनगढीतर्फ गइरहेको बा१६च ९१५० नम्बरको जीपले ठक्कर दिँदा गम्भिर घाइते भएकी छिन् । बालिकाको दाहिने खुट्टामा चोट लागेको छ । बोहरालाई धनगढीमा उपचार गर्न भन्दै गाडी धनीले आफूसंगै लगेर उपचार गर्ने सहमति भएपछि गाडी छोडिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments